आमा नभए सन्तन हुँदैनन्, राष्ट्र नभए नगरिक हुँदैन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै राष्ट्रिय पुनर्जागरण अभियानले दुबई शाखा समिति गठन गरेको छ।

बैदेसिक रोजगार को सिलसिलामा दुबईमा रहनु भएक सम्पूर्ण राष्ट्रप्रेमी दाजु भाई तथा दिदी बहिनीहरु लाई समायोजित गर्ने उद्देश्यका साथ पूर्ण बहादुर सोती मगरको संयोजकत्वमा १० सदस्यीय रहेको दुबई शाखा गठन भएको छ। सदस्यहरु रुक्मागत खनाल, दिपक पोख्रेल, निसान तामाङ, नबिन बहादुर थदा, उमाकन्त पौडेल, लीला भट्टराई रहेको छ।

यस दुबई शाखाले आगामी दिनमा अझ धेरै रास्ट्रबादी नेपालीहरुलाई समेट्ने दुबई शाखाको संयोजक पूर्ण बहादुर सोती मगरले जनाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *