चन्द्रमा र तारामा मैले खोजेको आकृति……………..

घडिको सुई आफ्नै गतिमा चल्दै छ।समय ठिक रातको ९ बजेर ४० मिनेट गएको थियो। ११-१२ घण्टाको काम सकिएर खाना खाएर एकान्तमा बाहिर डुल्न निस्के। बाहिर डुल्ने पनि ठाउँ कहाँ नै छ र? डुलौ नडुलौ परदेशको कम्पनिको कम्पाउन्ड भित्र त हो Indirectly भन्नु पर्दा कैद खानाको कैदी जस्तै महशुस गर्छु आफुलाई […]