रास्ट्रिय पुनर्जागरण अभियानको नुवाकोट जिल्ला सम्पर्क समिति गठन

राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको नुवाकोट जिल्ला सम्पर्क समिति गठन भएको छ। माधब प्रसाद नेपालको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्पर्क समिति गठन गरिएको छ। सदस्यहरुमा कृष्ण बहादुर भण्डारी, कृष्ण बहादुर तिमल्सिना, चक्रपाणी नेपाल,नवराज सुबेदी,कृष्ण प्रसाद पुडासैनी रहेको छ। २०७६ कातिक ४ गते नुवाकोटमा भएको भेलालाई रास्ट्रिय पुनर्जागरण अभियानको केन्द्रिय महासचिब राम […]

दुबईमा राष्ट्रिय पुनर्जागरण अभियानको शाखा गठन

“आमा नभए सन्तन हुँदैनन्, राष्ट्र नभए नगरिक हुँदैन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै राष्ट्रिय पुनर्जागरण अभियानले दुबई शाखा समिति गठन गरेको छ। बैदेसिक रोजगार को सिलसिलामा दुबईमा रहनु भएक सम्पूर्ण राष्ट्रप्रेमी दाजु भाई तथा दिदी बहिनीहरु लाई समायोजित गर्ने उद्देश्यका साथ पूर्ण बहादुर सोती मगरको संयोजकत्वमा १० सदस्यीय रहेको दुबई […]

चितवनमा राष्ट्रिय पुनर्जागरण अभियानको बृहत कार्यक्रम सम्पन्न

२०७६ असोज ४ गते चितवनमा राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले ४ घन्टाको बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। लंकु स्थित चितवन फुडमार्ट एण्ड पार्टि प्यालेसमा भएको सो कार्यक्रमलाई राष्ट्रिय पुनर्जागरण अभियानका कार्यकारी संयोजक भरत दाहालले देशको संकट र यसको समाधानको बारेमा बिस्तृत रुपमा आफ्नो कुरा राख्नु भएको थियो। अहिलेको संकटको सामना […]

चितवनमा राष्ट्रिय पुनर्जागरण अभियानकाे बृहत् कार्यक्रम हुँदै

चितवन / यही असोज ४ गते शनिवार बिहान १० बजेदेखि राष्ट्रिय पुनर्जागरण अभियान , नेपालले चितवनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रम चितवनको लंकु स्थित फुडमार्ट एण्ड पार्टी प्यालेसमा हुँदैछ । अहिलेको संकटको सामना गर्न देशलाई बुझ्ने मौलिक सिद्धान्त र राज्य सञ्चालन गर्ने ठोस नितिको आवश्यकता र १२ […]

बुटवलमा राष्ट्रिय पुनर्जागरण अभियानको बृहत कार्यक्रम सम्पन्न

२०७६ साल असोज १ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले ४ घन्टाको बृहत् अन्तक्र्रिया सहितको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कालिकानगर स्थित एशियन होटेलको हलमा भएको सो कार्यक्रमलाई अभियानका संयोजक भरत दाहालले देशको संकट र यसको समाधानको प्रश्नसंग जोडिएका सबै आयामहरुका बारेमा बिस्तृत रुपमा आफ्नो कुरा राख्नु भएको थियो। […]

राष्ट्रिय पुनर्जागरण अभियानको देशको विभिन्न जिल्लामा अन्तरक्रिया तथा भेला उत्साहजनक रुपमा सम्पन्न

राष्ट्रिय पुनर्जागरण अभियानल, नेपालले देशलाई विदेशी षडयन्त्रको चक्रब्युहमा आत्मसमर्पण गराउने षडयन्त्र अनुरुप राज्यपक्ष र दलहरुबाट गहिरो बनाईंदै लगिएको अराजकता, दण्डहिनता, स्वेच्छाचारीता भ्रष्टाचार र विभिन्न खालका अपराधहरुका पछाडि रहेका कारणहरु, अबान्छित शक्तिहरुका स्वार्थहरु र यसको उचित प्रतिरोध गर्नका लागि चाल्नु पर्ने कमदहरुका बारेमा देशब्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ। यसै क्रममा दाङको […]

दाङमा राष्ट्रिय पुनर्जागरण अभियानको अबधारणाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले दाङको तुल्सीपुरमा देशको वर्तमान परिस्थितिलाइृ केन्द्रबिन्दू बनाएर कार्यक्रम गरेको छ। नेपालको संकट के हो ? संकटका कारणहरु के हुन् ? यसका लागि कसको के स्वार्थ छ ? प्रायोजित संकटको सामना र यसको समाधान के हो भन्ने विषयमा अभियानका कार्यकारी संयोजक भरत दाहालले विस्तृत रुपमा प्रकाश पार्नु […]

राष्ट्रिय पुनर्जागरण अभियानको दाङ्ग जिल्ला गठन

दाङ्ग / साउन १९ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको दाङ्ग जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। टेकबहादुर बिकको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ। अध्यक्ष टेकबहादुर बिकको अध्यक्षतामा १० जिल्ला सदस्य चयन गरेको छ जस्मा सदस्यहरु टिकाराम डागी,अभिमन्यु खत्री,सलोन यात्री,निराजन खड्का,सन्तोष डागी,चुडामणि बस्नेत,सरोज शर्मा,वसन्त केसि,निरज अबिरल […]

राष्ट्रिय पुनर्जागरण अभियानको चितवन शाखा गठन

राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको चितवन जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। विजय सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको […]

चितवनका उत्पादकहरूसंग पुनर्जागरण अभियानको छलफल

राष्ट्रिय पुनर्जागरण अभियान, चितवनले जिल्लाका विभिन्न किसान, मजदुर तथा पेशा व्यवसायीहरुसंगको अन्तर्क्रीया एवं छलफललाई अगाडि बढाएको छ। सोही क्रममा चितवनका किसान तथा अन्य पेशा व्यवसायी संगको छलफलमा केरा उत्पादक किसान, पोल्ट्री तथा अन्डा उत्पादक किसान, तरकारी उत्पादक किसान, दूध तथा दुग्धजन्य उत्पादक किसान लगायतका किसान तथा व्यवसायी प्रतिनिधिहरुसंग विषेश छलफल […]