रास्ट्रिय पुनर्जागरण अभियान नेपालको डोटी जिल्ला समिति गठन सम्पन्न

यहि आषाढ १८ गतेका दिन डोटी जिल्लामा भएको एक भेलाले राष्ट्रिय पुनर्जागरण, नेपालको जिल्ला तदर्थ समिति गठन गरेको छ। अभियानका केन्द्रिय सदस्य वीरबहादुर देउवाको पहल र आयोजनामा भएको सो भेलामा जिल्लाका सबै क्षेत्रहरुबाट प्रतिनिधित्व रहेको थियो। अभियानले कांग्रेसका हातबाट राष्ट्रिय उद्योगधन्धाहरुको बिक्रि, दासढुंगा हत्याकाण्ड, माओवादी युद्ध, दरबार हत्याकाण्ड तथा १२ […]