रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्लाको सैनामैना नगर समिति गठन

राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा नगर समिति समिति गठन भएको छ। ५० जना स्थानिय प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलालाई राष्ट्रियि पुनर्जागरण अभियानका केन्द्रिय सदस्य द्वय […]