राष्ट्रिय पुनर्जागरण अभियानको देशको विभिन्न जिल्लामा अन्तरक्रिया तथा भेला उत्साहजनक रुपमा सम्पन्न

राष्ट्रिय पुनर्जागरण अभियानल, नेपालले देशलाई विदेशी षडयन्त्रको चक्रब्युहमा आत्मसमर्पण गराउने षडयन्त्र अनुरुप राज्यपक्ष र दलहरुबाट गहिरो बनाईंदै लगिएको अराजकता, दण्डहिनता, स्वेच्छाचारीता भ्रष्टाचार र विभिन्न खालका अपराधहरुका पछाडि रहेका कारणहरु, अबान्छित शक्तिहरुका स्वार्थहरु र यसको उचित प्रतिरोध गर्नका लागि चाल्नु पर्ने कमदहरुका बारेमा देशब्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ। यसै क्रममा दाङको […]