चितवनमा राष्ट्रिय पुनर्जागरण अभियानको बृहत कार्यक्रम सम्पन्न

२०७६ असोज ४ गते चितवनमा राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले ४ घन्टाको बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। लंकु स्थित चितवन फुडमार्ट एण्ड पार्टि प्यालेसमा भएको सो कार्यक्रमलाई राष्ट्रिय पुनर्जागरण अभियानका कार्यकारी संयोजक भरत दाहालले देशको संकट र यसको समाधानको बारेमा बिस्तृत रुपमा आफ्नो कुरा राख्नु भएको थियो। अहिलेको संकटको सामना […]