दुबईमा राष्ट्रिय पुनर्जागरण अभियानको शाखा गठन

“आमा नभए सन्तन हुँदैनन्, राष्ट्र नभए नगरिक हुँदैन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै राष्ट्रिय पुनर्जागरण अभियानले दुबई शाखा समिति गठन गरेको छ। बैदेसिक रोजगार को सिलसिलामा दुबईमा रहनु भएक सम्पूर्ण राष्ट्रप्रेमी दाजु भाई तथा दिदी बहिनीहरु लाई समायोजित गर्ने उद्देश्यका साथ पूर्ण बहादुर सोती मगरको संयोजकत्वमा १० सदस्यीय रहेको दुबई […]