रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्लाको सैनामैना नगर समिति गठन

राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा नगर समिति समिति गठन भएको छ। ५० जना स्थानिय प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलालाई राष्ट्रियि पुनर्जागरण अभियानका केन्द्रिय सदस्य द्वय […]

रास्ट्रिय पुनर्जागरण अभियान नेपालको डोटी जिल्ला समिति गठन सम्पन्न

यहि आषाढ १८ गतेका दिन डोटी जिल्लामा भएको एक भेलाले राष्ट्रिय पुनर्जागरण, नेपालको जिल्ला तदर्थ समिति गठन गरेको छ। अभियानका केन्द्रिय सदस्य वीरबहादुर देउवाको पहल र आयोजनामा भएको सो भेलामा जिल्लाका सबै क्षेत्रहरुबाट प्रतिनिधित्व रहेको थियो। अभियानले कांग्रेसका हातबाट राष्ट्रिय उद्योगधन्धाहरुको बिक्रि, दासढुंगा हत्याकाण्ड, माओवादी युद्ध, दरबार हत्याकाण्ड तथा १२ […]

रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्ला समिति गठन सम्पन्न

यहि अषाढ ७ गते शनिवार जिल्लाका प्रप्रतिनिधिहरुको उपस्थितिमा रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा र जिल्ला समिति गठनमा भेला केन्द्रित रहेको थियो। १२ बुँदुे समझदारी नेपालको राज्य ब्यबस्था प्रणालीका खराब बिशेसताहरु, बर्तमान संकटका कारणहरू, दासढुंगा र […]