राष्ट्रिय पुनर्जागरण अभियानको दाङ्ग जिल्ला गठन

दाङ्ग / साउन १९ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको दाङ्ग जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। टेकबहादुर बिकको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ। अध्यक्ष टेकबहादुर बिकको अध्यक्षतामा १० जिल्ला सदस्य चयन गरेको छ जस्मा सदस्यहरु टिकाराम डागी,अभिमन्यु खत्री,सलोन यात्री,निराजन खड्का,सन्तोष डागी,चुडामणि बस्नेत,सरोज शर्मा,वसन्त केसि,निरज अबिरल […]

राष्ट्रिय पुनर्जागरण अभियानको चितवन शाखा गठन

राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको चितवन जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। विजय सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको […]

चितवनका उत्पादकहरूसंग पुनर्जागरण अभियानको छलफल

राष्ट्रिय पुनर्जागरण अभियान, चितवनले जिल्लाका विभिन्न किसान, मजदुर तथा पेशा व्यवसायीहरुसंगको अन्तर्क्रीया एवं छलफललाई अगाडि बढाएको छ। सोही क्रममा चितवनका किसान तथा अन्य पेशा व्यवसायी संगको छलफलमा केरा उत्पादक किसान, पोल्ट्री तथा अन्डा उत्पादक किसान, तरकारी उत्पादक किसान, दूध तथा दुग्धजन्य उत्पादक किसान लगायतका किसान तथा व्यवसायी प्रतिनिधिहरुसंग विषेश छलफल […]

रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्लाको सैनामैना नगर समिति गठन

राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा नगर समिति समिति गठन भएको छ। ५० जना स्थानिय प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलालाई राष्ट्रियि पुनर्जागरण अभियानका केन्द्रिय सदस्य द्वय […]

रास्ट्रिय पुनर्जागरण अभियान नेपालको डोटी जिल्ला समिति गठन सम्पन्न

यहि आषाढ १८ गतेका दिन डोटी जिल्लामा भएको एक भेलाले राष्ट्रिय पुनर्जागरण, नेपालको जिल्ला तदर्थ समिति गठन गरेको छ। अभियानका केन्द्रिय सदस्य वीरबहादुर देउवाको पहल र आयोजनामा भएको सो भेलामा जिल्लाका सबै क्षेत्रहरुबाट प्रतिनिधित्व रहेको थियो। अभियानले कांग्रेसका हातबाट राष्ट्रिय उद्योगधन्धाहरुको बिक्रि, दासढुंगा हत्याकाण्ड, माओवादी युद्ध, दरबार हत्याकाण्ड तथा १२ […]

रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्ला समिति गठन सम्पन्न

यहि अषाढ ७ गते शनिवार जिल्लाका प्रप्रतिनिधिहरुको उपस्थितिमा रास्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा र जिल्ला समिति गठनमा भेला केन्द्रित रहेको थियो। १२ बुँदुे समझदारी नेपालको राज्य ब्यबस्था प्रणालीका खराब बिशेसताहरु, बर्तमान संकटका कारणहरू, दासढुंगा र […]